बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) प्रालिले प्रवद्र्धन योजना बर्जर कलर स्प्लास सञ्चालनमा ल्याएको छ। योजना अन्तर्गत १०० वर्गफिट बराबरको सिल्क डिजाइन पेन्टस पक्का उपहारसहित बम्पर उपहार अन्तर्गत एकजनाले बम्पर उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यो योजना अन्तर्गत दुईजनालाई जनही दुई लाख, पाँचजनालाई ५० हजार र सयजनालाई सामसङ मोबाइल फोन प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। योजनामा सहभागीमध्ये उत्कृष्ट २८ घरधनीले विभिन्न आकर्षक नगद पुरस्कारसमेत जित्न सक्ने कम्पनीले जनाएको छ।
from Nagarik News - Home