
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमान सिंह लामाको कोरोना संक्रमणबाट निधन भएको छ। मंसिर १० गते कोरोना पुष्टि भएका उनको उपचारको क्रममा निधन भएको हो।
२०३८ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको अखिल नेपाल युवक संघको उनी संस्थापक केन्द्रीय सदस्य रहेका लामा पूर्व सांसदसमेत हुन्।
from Nagarik News - Home