HomeNagarik News - Home रसुवाको गत्लाङमा दुई घरमा आगलागी sulabh news Facebook Twitter रसुवाको आमाछिदिङ्मो गाउँपालिका-३ गत्लाङमा आगोले २ वटा घर जलेको छ। बुधबार बिहान ८ बजेतिर युङडुङ तामाङ र बम बहादुर तामाङको घरमा आगलागी भएको हो। स्थानीले आगो निभाउने प्रयास गरिरहेका छन्। थप विवरण आउन बाँकी। from Nagarik News - Home