
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन्। दोस्रो पटकको प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभाको बसेको पहिलो बैठकमा देउवाले विश्वासको मत प्राप्त गरेका हुन्।
जम्मा २७५ मत मध्ये प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत परेकाे छ। यस्तै, १ तटस्थ बस्ने पक्षमा छन् भने ८३ वटा हस्ताक्षर विपक्षमा परेका छन्। २४९ जना उपस्थित थिए।
from Nagarik News - Home