HomeNagarik News - Home १००० मतगणना गर्दा देउवाले लिए अग्रता,पछ्याउँदै कोइराला sulabh news Facebook Twitter नेपाली कांग्रेसको सभापति चयनका लागि भएकाे निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन्। १००० मतगणना गर्दा शेरबहादुर देउवाले ४७३ मत पाएका छन् भने.शेखर कोइराला ३७६ मत ल्याएका छन्। from Nagarik News - Home