नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्।

संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन् भने निधि समूहबाट मोतीराज बमले ७ मत प्राप्त गरेका छन्। निर्वाचन समितिका अनुसार जम्मा ७५४ मत खसेको थियो।



from Nagarik News - Home
Previous Post Next Post