नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण जिल्ला सदरमुकाममा सम्पन्न भएको छ। भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाए।

गण्डकी प्रदेश नेकपा इञ्चार्ज गुरुङले नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको विचार राखे।रासस



from Nagarik News - Home
Previous Post Next Post